काठमाडौं : काठमाडौं महानगरपालिकामा सञ्चालित कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। महानगरपालिकाले १ देखि ३२ वडासम्म सञ्चालनमा रहेको खोप कार्यक्रम अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जानकारी दिएको छ।
गत जेठ २५ बाट जेठ २९ गते सम्मको लागि ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकहरुलगायतलाई भेरोसिल खोप दिने कार्यक्रम सञ्चालनमा…