कांग्रेस १४ औँ महाधिवेशन : मतदान सम्पन्न, मतगणना शुरू हुँदै

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सोमवार बिहान ११ः४५ बजेदेखि शुरू भएको मतदान राति ११ंः४५ बजे सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार जम्मा चार हजार ७४३ मतदाता (महाधिवेशन प्रतिनिधि) मध्ये चार हजार ६७९ ले मतदान गरेका छन् । १२ घण्टा चलेको मतदानमा ६४ जना अनुपस्थित रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।   पूर्व निर्धारित समयमा मतदान नसकिएपछि तेस्रो पटक सोमबार राति ११.३० बजे सम्मका लागि मतदान समय निर्धारण गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका ल...

सम्बन्धित सामग्री

कांग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाण्डाै - कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्य खुल्लातर्फको मत गणना सुरु भएको छ । खुल्लातर्फ ३५ जनाको मतगणना आज बिहान साढे १० बजेदेखि सुरु भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना भइरहेको छ । खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्यका लागि ९९ जना उम्मेदवार रहेका छन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहम...

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिनुभयो । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना …

कांग्रेसका सहमहामन्त्रीको मतगणना जारी

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहिबार मत परिणाम आइसकेकाले आज बाँकी […]

कांग्रेस महामन्त्री : गगन थापा र विश्वप्रकाशलाई सुरुवाति अग्रता

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना जारी रहँदा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले सुरुवाति अग्रता लिएका छन् । प्रारम्भीक मतपरिणाममा थापा र शर्माले अग्रता कायम गरेका हुन् । १०० मत गणना हुँदा शेखर कोइराला प्यानलका थापाले ७० तथा प्रकाशमान सिंह प्यानलका शर्माले ३४ मत पाएका छन् […]

लुम्बिनी प्रदेश अधिवेशन : मतगणना आजै रातिबाट सुरु हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज भएको लुम्बिनी प्रदेशको मतदानको मतगणना आजै रातिबाट सुरु गर्ने तयारी भएको छ। नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा हुने मतगणनाको लागि २ समूहका ८/८ जना प्रतिनिधि सहभागी हुने निर्वाचन समिति जनाएको छ ।लुम्बिनी प्रदेशको नेतृत्व चयनको लागि कुल मतदाता एक हजार ६ सय ७० जनामध्ये एक हजार ६ सय ३१ जनाले मतदान गरेका छन् । लुम्बिनी सार्वजनिक लेखा समितिका सभापति भरत शाह र रोल्पा जिल्ला निवर्तमान जिल्ला सभापति अमर पुन प्यानल बनाएर मैदान गएका छन् । शा

काँग्रेस महाधिवेशन : पर्वतमा मतपत्रमा त्रुटि देखिएपछि रोकिएको मतगणना सुरु हुँदै

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वतमा मतपत्रको डिजाइनका बारेमा विवाद बढेपछि स्थगित भएको मतगणना बिहीबार बिहान पुनः सुचारु गरिने भएको छ । जिल्ला सभापति सहितका प्रतिनिधिका लागि भएको मतदानका क्रममा मतपत्रमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका महिला र पुरुषलाई फरकफरक कोलममा नराखी एकै ठाउँमा राखिएका कारण विवाद उत्पन्न भएको थियो । मतपत्र तयार गर्दा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला,खस आर्यतर्फ पुरुष र महिलाको छुट्टाछुट्टै महल बनाएर मतपत्र तयार नगरेकाले प्रतिनिधिका रूपमा जाने पु

नेपाली काँग्रेस : पोखरा महानगरको निर्वाचन सम्पन्न, आजै मतगणना हुने

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पोखरा महानगरका लागि भएको मतदान सम्पन्न भएको छ । पोखरा महानगरपालिकामा १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको निर्वाचन समितिले जनाएको छ । मतदान सम्पन्न भएकाले आज नै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ ।  पोखरा महानगर समितिको सभापतिका लागि ६ जना उम्मेदवार रहेका छन् । सभापतिको लागि अग्रज पत्रकार गंगाधर पराजुली, वर्तमान उपसभापति सुरेन्द्रमान बिजुक्छे, पोखरा ९ र ११ का वडाध्यक्ष रामराज लामिछाने र मोहन बास्तोला, युवा नेता मिलन तिवारी र