हेटौँडा : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मकवानपुरका १० वटा स्थानीय तहमा गाउँ/नगर अधिवेशनको मतगणना जारी छ। जिल्लाको १० वटै स्थानीय तहमध्ये २ वटामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो।
इन्द्रसरोवर गाँउपालिकामा विश्व लामा र बकैया गाँउपालिकामा दिलबहादुर बम्जन सभापतिमा सर्वसम्मत चयन भएका हुन्। त्यस्तै, मनहरी गाउँपालिकामा प्रकाश बर्तौला…