विश्वभर थपिए २१ लाख संक्रमित, आठ हजारको मृत्यु

विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ९६ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ३५ लाख नाघेको छ।

सम्बन्धित सामग्री

आज थप ४८७ संक्रमित थपिए, एक जनाको मृत्यु

काठमाडौं, ८ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ सय ६ पीसीआर र २३ सय ७१ एन्टिजेन परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज १६४ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट आज थप एक जनाको मृत्यु भएको […]

आज ६५८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा ६५८ कोरोना संक्रमित थपिएका छन्। ६ हजार ६ सय ४३ जनामा गरिएको परीक्षणमा ६५८ जना संक्रमित थपिएका हुन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अहिले देशभरि ४२९६ सक्रिय संक्रमित छन् ।

कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा […] The post कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो चौबिस घण्टामा थप दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा नेपालमा ३४७ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । पीसीआर विधिबाट २ हजार ३६० र एन्टीजेन […] The post कोरोनाका कारण थप दुई जनाको मृत्यु, ३४७ जना नयाँ संक्रमित थपिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

थपिए २६ सय २२ संक्रमित, २३ जनाको मृत्यु

काठमाडौं, असार २१ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५२७ परीक्षण गर्दा २६ सय २२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार देशभर ७ हजार ४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि […]

काठमाडौंमा २७३३ जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौंमा २७३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ जनामा संक्रमण पुष्टि भएको छ । कहाँ कति संक्रमित थपिए यो तल हेर्नुहोस्आज देशभर भने ८९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को मृत्यु भएको थियो । पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै

थप १६८ जनाको मृत्यु, ९,३०५ संक्रमित थपिए

काठमाडौं / पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २०३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो । साथै कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ । The post थप १६८ जनाको मृत्यु, ९,३०५ संक्रमित थपिए appeared first on Purbeli News.

पर्सामा कोरोनाबाट थप एकजनाको मृत्यु, थपिए ८७ संक्रमित

पर्सा : पर्सामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज कोभिड हस्पिटलमा उपचाररत पर्सागढी नगरपालिका–९ का ३४ वर्षीय पुरुषको मृत्यु भएको हो।बैशाख ७ गते कोराना प्ष्टि भएका ती पुरुष गत शनिबार अस्पतालमा भर्ना भएका थिए। उनको उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत तथा कोरोना फोकल पर्सन विनय श्रीवास्तवले जानकारी दिए।थपिए ११५ नयाँ संक्रमित वीरगञ्जको नारायणी अस्पतालमा परीक्षण गराइएका १९२ जनामध्ये ११५ जनामा कोरो

भेरीमा थपिए २२७ सङ्क्रमित, थपिएका तीन जनाको मृत्यु

बाँके / भेरी अस्पताल नेपालगञ्जमा शुक्रबार २२७ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रबार १३ जना बढी थपिएका हुन् । तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज... The post भेरीमा थपिए २२७ सङ्क्रमित, थपिएका तीन जनाको मृत्यु appeared first on Purbeli News.

थप १२ काेराेना संक्रमितकाे मृत्यु, ३ हजार ५५६ जना थपिए

काठमाडौं / पछिल्ल्लो २४ घण्टामा देशभर थप १२ जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । यस्तै थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । The post थप १२ काेराेना संक्रमितकाे मृत्यु, ३ हजार ५५६ जना थपिए appeared first on Purbeli News.