कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर कोरोना भाइरसको ५६८ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा कोरोना भाइरस संक्रमणको कारण एक जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८४ जनाको पीसीआर र १ हजार ७१६ जनाको एन्टीजेन विधि गरी कुल ४ हजार ८ सयको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा […] The post कोरोनाको ५६८ जना नयाँ संक्रमित थपिए, एकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कोरोना अपडेट : आज ११० जना संक्रमित भेटिए, एकको मृत्यु

काठमाडौं : नेपालमा शुक्रबार ११० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ८२७ जनामा गरिएको परीक्षणमा ११० जना संक्रमित भेटिएका हुन्। आज एकजना संक्रमितको मृत्यु भएको छ भने यही अवधिमा १२६ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर २ हजार ६२ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये २० जना आइसियूमा‚ ६३ जना संस्थागत आइसोलेशनमा र १ हजार ९९९ जना होम आइसोलेशनमा रहेका छन्। हाल काठमाडौंमा ७९३ जना‚

देशभर २२७१ जना सक्रिय संक्रमित, पछिल्लो २४ घण्टामा एकको मृत्यु

हाल देशभर २२७१ जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७९ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २२७१ कायम भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९५९ जनामा कोरोना परीक्षण गरिएको थियो । यस्तै सोही अवधिमा १७१ जना निको भएका छन् भने एक जनाको मृत्यु समेत भएको छ ।

९३४ संक्रमित थपिए, एकको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरबाट दुई हजार ८६२ पिसिआर तथा दुई हजार ४८९ एन्टिजेन परीक्षणको क्रममा थप संक्रमित भेटिएका हुन्...

पछिल्लो २४ घण्टामा ५६८ कोरोना संक्रमित थपिए, एकको मृत्यु

काठमाडौं, ९ साउन । पछिल्लो २४ घण्टामा पाँच सय ६८ जना कोरोना भाईरसको नयाँ संक्रमित थपिएका छन् । ४८ सय जनाको नमुना परीक्षण गरिएकोमा ५६८ नयाँ संक्रमित थपिएका हु्न । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको निधन भएको छ । यस्तै, सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् । अहिले देशभरि सक्रिय संक्रमितको […]

देशभर थपिए कोरोनाका ५६८ नयाँ संक्रमित, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन् । ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै, एकजनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ ।नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ । यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन् ।

एकैदिन ४५७ संक्रमित थपिए :  एकको मृत्यु, संक्रमणदर १० प्रतिशत पुग्यो

निरन्तर उकालो लागिरहेको कोरोना संक्रमण सोमबार ह्वात्तै बढेको छ । एकैदिन चार सय ५७ संक्रमित थपिएका हुन् । चार हजार ६ सय ५१ नमुना परीक्षण गर्दा चार सय ५७ को रिपोर्ट पजिटिभ आएको...

कोरोना कहरः थवाङमा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ६४ पुगेको छ । आजसम्म जम्मा संक्रमित संख्या १ हजार ३ सय ३३ रहेको छ ।...

रोल्पामा कोरोनाः १९ संक्रमित थपिँदा एकको मृत्यु

रोल्पामा पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा संक्रमितको संख्या ४ सय ७८ पुगेको छ ।...

कोरोनाको दोस्रो लहर : दाङमा १० पत्रकार संक्रमित, एकको मृत्यु

दाङ : कोरोनाको दोस्रो लहर सुरु भएपछि दाङमा १४ जना पत्रकार संक्रमित भएका छन्। तीमध्ये एकको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ।पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीका अनुसार गम्भीर संक्रमितको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ। अन्य १२ जना पत्रकार होम आइसोलेसनमा रहेका छन्। उनीहरुको अवस्था सुधारोन्मुख रहेको उनले बताए । संक्रमित  पत्रकारमध्ये केहीका परिवारका सदस्य समेत  संक्रमित भएका छन्। उनीहरुको अवस्था पनि सुधार भैरहेको अध्यक्ष केसीले बताए।‘केही साथीहरु घरमा

एकै परिवारका ७ जना कोरोना संक्रमित, एकको मृत्यु

सुनसरीको इनरुवाका एकै परिवारका ७ जना सदस्य कोरोना संक्रमित भएका छन्। इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु  भएको छ । कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनमा बसेकी ८४ वर्षीय वृद्धाको मृत्यु भएको वडा अध्यक्ष कालुराम गुरुङले जानकारी दिए।गुरुङका अनुसार नोबेल मेडिकल कलेजमा पिसिआर जाँच गर्दा ८४ वर्षीय वृद्धासँगै परिवारका सबै सदस्यलाई कोरोना देखिएको थियो । घरमा बसेकी वृद्धाको बुधबार बेलुका म