काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग ( एनएसएल) ले ९ टोलीसहित दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले आइतबार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलमा मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् । खेल तालिका अनुसार दोस्रो […]
The post एनएसएलमा ९ टोली मात्र, खेल तालिका सार्वजनिक first appeared on हाम्रो खेलकुद.