नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन्।काठमाडौबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए।घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरह
रूपन्देही । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१(००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु […]
सिमकोट – ट्राफिक प्रहरीले यात्रु बोक्ने टिपरलाई कारवाही गरेको छ। अनुगमनमा निस्केको ट्राफिक प्रहरीले नियमविरुद्ध यात्रु बोकेको टिपर भेटाएपछि स्थलगत रुपमै कारबाही गरेको हो। ट्राफिक प्रहरी नायब निरीक्षक कलकबहादुर शाहीले सामान लोड भएको टिपरमा २७ जना यात्रु ओसारिरहेको टिपर कारबाहीमा परेको बताए। एउटा टिपरले चालकसहित चार जना मात्र बोक्न पाउने नियमविरुद्ध बा५ख ३२६ नम्बरको टिपरले […]
दाङ – दाङमा टिपर र बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन्। लमहीबाट घोराही जाँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर र घोराहीदेखि बुटवल जाँदै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो। दुर्घटनापछि अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र दुई वटा मोटरसाइकलमा क्षति […]
कपिलवस्तुमा टिपरर र हाईस ठोक्किदा १२ घाईत भएका छन् । जिल्लाको गोरुसिगें तौलिहवा सडक अन्तर्गत चेत्रादेई जंगलमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा घाईते मध्ये तीन जनाको अवस्था...