नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठाेक्किँदा १७ जना घाइते

रूपन्देही । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर एकआपसमा ठक्कर खाँदा बस चालकसहित १७ जना घाइते भएका छन् । बसमा ३५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराका अनुसार काठमाडौबाट बाजुरा जाँदै गरेको सु।प।प्र ०१(००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवल जाँदै गरेको लु […]