दाङमा बस र टिपर एकापसमा ठोक्किँदा ८ जना घाइते

दाङ –  दाङमा टिपर र बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा ८ जना यात्रु घाइते भएका छन्। लमहीबाट घोराही जाँदै गरेको रा १ ख १३६० नम्बरको टिप्पर र घोराहीदेखि बुटवल जाँदै गरेको लु १ ख ८४७२ बस लमही नगरपालिका–६ बेलदमारमा ठोक्किएको थियो। दुर्घटनापछि अवरुद्ध सडक सुचारु गर्ने क्रममा तीन वटा कार र दुई वटा मोटरसाइकलमा क्षति […]

सम्बन्धित सामग्री

श्रीमती र छोरीलाई तान्न खोजेँ, सकिनँ, आफू हामफालेर बाँचियाे !

कालिकोटको नहरिनाथ गाउँपालिका लालीघाट बजारनजिकै टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हाे । मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नं २ वर्ष २५ की शर्मिला सार्की र २१ वर्षकी ठम्की सार्की रहेका छन् । बेपता हुनेमा ठम्की सार्कीकी दुई वर्षीया छोरी सरिता सार्की र वडा नं २ माइती घर भई हाल रास्कोट नगरपालिका वडा नं ३ बस्ने ३३ वर्षीया मन्ना सार्की कुमाल रहेका छन् । उनीहरूको खोजीकार्य जारी रहेको छ । घटनामा १८ जना हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा ८ जना घाइते भएका छन् ।