नवलपरासीमा ट्रक र बस ठोक्किँदा १७ घाइते, एकजनाको अवस्था गम्भीर

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा यात्रुवाहक बस र टिपर एकआपसमा ठक्कर खादा १७ जना यात्रु घाइते भएका छन्।काठमाडौबाट बाजुराका लागि हिँडेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति सुनवल– ४ मा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रमेश बोहराले जानकारी दिए।घाइते मध्य १३ जनाको देवदह मेडिकल कलेज भलुही र ४ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरह

सम्बन्धित सामग्री

बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते

मलेखु– पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।  काठमाडौँबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेको बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  घाइतेको […]

नवलपुरमा बस र ट्रक एक-आपसमा ठोक्किदा १७ जना यात्रु घाइते

काठमाडौं । नवलपुरमा यात्रुबाहक बस र ट्रक ए- आपसमा ठोक्किदा बसमा सवार १७ जना घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहिबार बिहान ५ बजे बस र ट्रक ठोक्किएर दुर्घटना भएको हो । घाइते मध्ये गम्भीर अवस्था दुई जनालाई भरतपुर पठाइएको र अन्य घाइतेहरुको मध्यविन्दु अस्पतालमा उपचार […]

नवलपुरमा बस र ट्रक ठोक्किँदा १७ जना घाइते

२२ मंसिर, नवलपुर । पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान बस र ट्रक ठोक्किँदा १७ जना घाइते भएका छन् । दुई जनाको अवस्था गम्भीर छ । बागलुङबाट भैरहवा जाँदै गरेको लु १ ख ४६७० नम्बरको बस र लु २ ख ८९३ नम्बरको ट्रक आज बिहान ५ […]

डडेल्धुरामा बस र ट्रक जुध्दा १५ घाइते, ४ जनाको अवस्था गम्भीर

कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा  कम्तीमा १५ जना घाइते भएका छन् । डडेल्धुराको आलिताल गाउँपालिका  १ मा पर्ने  गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुर

बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर

कैलाली – कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा  कम्तीमा १५ जना घाईते भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिका क१ मा पर्ने  गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना५ख ६७३४ नम्बरको बस र से१ख ८७८ नम्बरको ठोक्किएको हो। दुर्घटनामा […]

बस र ट्रक ठोक्किदा ११ घाइते

चितवन : चितवनमा बस र ट्रक आपसमा ठक्कर खाँदा ११ जना घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो पौने ३ बजे भरतपुर महानगरपालिका–२९ स्थित भतेरी जंगलमा वीरगञ्जबाट काठमाडौं गइरहेको बा ३ ख ९६७९को  बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक आपसमा ठक्कर खांँदा उक्त दुर्घटना भएको हो।दुर्घटनाबाट दुवै सवारीसाधनका चालक सहित ११ जना घाइते भएका र तीमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।३ बजेर ५ मिनेटम

कैलालीमा बस र ट्रक ठोक्किदा २० जना घाइते, एकको अवस्था गम्भीर

८ पुस, धनगढी । कैलालीमा बस र ट्रक ठोक्किदा २० जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडा नजिकै बिहीबार साँझ बझाङबाट धनगढी आउँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र विपरीत दिशाबाट गइरहेको ना६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किदा २० जना घाइते भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम […]

उत्तर प्रदेशमा ट्रक र बस ठोक्किँदा ९ को मृत्यु, २७ जना घाइते

एजेन्सी, असोज २१ । भारतको उत्तर प्रदेशमा ट्रक र पर्यटक बस ठोक्किँदा ९ को मृत्यु भएको छ। बिहिबार बिहान देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा ९ यात्रीको घटनास्थलमा मृत्यु भएको छ भने २७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या […]

ट्रक र बस आपसमा ठोक्किँदा २२ जना घाइते

कपिलवस्तु। बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा ना४ख ३१२ नम्बरको ट्रक र लु१ख ५६८४ नम्बरको बस आज आपसमा ठोक्किँदा २२ जना घाइते भएका छन्। बस र ट्रक दुवैका चालक घाइते भएको प्रहरीले जनाएको छ। सबै घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ।

बस र ट्रक ठोक्किदा बस चालकको मृत्यु, २१ जना घाइते

अर्घाखाँची : कपिलवस्तुमा बस ट्रक एक आपसमा ठोक्किदा  मंगलबार एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २१ जना घाइते भएका छन्। मृत्यु हुनेमा बस चालक कपिलवस्तु बाणगंगा नगरपालिका–२ का २९ वर्षीय कृष्ण कुँवर रहेका छन्।पूर्व पश्चिम सडकखण्ड अन्तर्गत  कपिलवस्तुको बुद्धभुमि–९ चम्पापुरको जङगलमा बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका कुँवरको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृ