काठमाडौंमा बिहीबार भएको भारी वर्षाले पनि भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को चहलपहल रोक्न सकेन। वर्षाका बाबजुद एक्स्पोको तेस्रो दिन २२ हजारभन्दा बढी अवलोकनकर्ता मेलास्थल पुगेका छन्। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले मंगलबारदेखि आयोजना गरेको एक्स्पोमा तीन दिनमै ७७ हजारभन्दा बढी अवलोकनकर्ता पुगेका छन्। आयोजकका अनुसार पहिलो दिन २९ हजार, […]
ऋण असुलीका नाममा यातना दिने, घरबाट जिन्सी सामान उठाउने वा किस्ता नतिरेसम्म घरमै बसेर धरपकड गर्नेजस्ता गैरकानुनी कार्य गर्नेमाथि तत्काल जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिनेछ।
नेपालमा हायर पर्चेज कर्जा गत वर्षको तुलनामा १० प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। अटो फाइनान्सिङ विस्तार हुँदै गए पनि तत्काल यस क्षेत्रमा ‘क्रेडिट बबल’को जोखिम नदेखिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी […]
Kenya. In southern Kenya, an elephant, the latest potential victim of a mysterious disease, lay on the ground, trying in vain to get up, kicking up dust. He looked very tired.Concerned veterinarians gave glucose (injection) as soon as they saw the distressed elephant. Since the cause was unknown, this was the only option. By the time the glucose was administered, the 11-year-old elephant 'Genghis Khan' was having difficulty breathing.This mysterious disease has killed at least 19 elephants in Kenya since June, mostly female or young male elephants, and all animals have shown similar symptoms, including partial paralysis.Herds of elephants have...
सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ ‘सुजुकी एक्सेस १२५ कनेक्टेड’ मोडल सार्वजनिक गरेको छ। कम्पनीले नाइमा अटो शो २०२६ मा नयाँ स्कुटर सार्वजनिक गरेको हो। नयाँ एक्सेस १२५ मा ब्लुटुथमार्फत स्मार्टफोनसँग जोड्न सकिने डिजिटल एलसीडी डिस्प्ले र ‘सुजुकी राइड कनेक्ट’ सुविधा दिइएको कम्पनीले जनाएको छ। यसमार्फत स्कुटर चलाउँदा विभिन्न आवश्यक जानकारी प्राप्त गर्न सकिनेछ। […]
काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार तथा पुनर्स्थापना) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदामाथि सार्वजनिक राय, सुझाव तथा टिप्पणी माग गरेको छ। मन्त्रालयले बिहीबारको निर्णयअनुसार विधेयकसम्बन्धी राय, सुझाव वा टिप्पणी भए निर्धारित ढाँचामा उपलब्ध गराउन आग्रह गरेको हो। मन्त्रालयको कानुन शाखाले सम्बन्धित सरोकारवाला तथा सर्वसाधारणलाई विधेयकको मस्यौदा अध्ययन गरी सुझाव […]