काठमाडौं- भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो । उनीहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा उक्त […]
काठमाडौँ । भदौ १० गतेको भोटेकोशी बाढीबाट देशभर ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘शीघ्र प्रारम्भिक क्षति तथा आवश्यकता आँकलन’ प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार क्षतिग्रस्त घरधुरीका आधारमा ३२ हजार ९३३ नागरिक प्रत्यक्ष […]
काठमाडौं– पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभीएल) मा सगरमाथा स्म्यासर्सले बिजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै सगरमाथा स्म्यासर्सले बिजयी सुरुवात गरेको हो । खेलमा सगरमाथाले मधेशलाई २५–२१, २५–२१ र २३–२५ र २५–१५ ले पराजित गरेको हो । भदौ २७ गतेसम्म सञ्चालन […]
काठमाडौँ । तिब्बतस्थित जिरोङ बन्दरगाह (केरुङ नाका) जोड्ने मुख्य सडक मार्ग सात दिन र सात रातको निरन्तर प्रयासपछि पुनः सञ्चालनमा आएको छ । अत्यन्तै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद उद्धार टोलीले सेप्टेम्बर २, २०२६ मा उक्त मार्गको मुख्य खण्ड खोल्न सफलता प्राप्त गरेको हो । सडक पुनः सञ्चालन गर्ने कार्य प्राविधिक र प्राकृतिक […]
Kathmandu. The devastating flood that occurred in the Bhote Koshi and Trishuli rivers on the 10th of Bhadra has devastated the geography from Rasuwa to Nuwakot and Dhading. Even on the 10th day after the flood, the search and rescue operations for the missing are ongoing. So far, more than 13,000 people have been rescued.5,083 people affected by the flood are still missing. 1,287 people have died. The flood has left thousands of people homeless and caused damage to physical infrastructure worth billions.Unimaginable damage has been caused, especially to hydropower projects, public infrastructure, and private property.Nepal Insurance Authority's preliminary data...