क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा साझा पानी पूर्वाधार निर्माणका लागि १६ करोड अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । उक्त पूर्वाधारले स्थानीय समुदायलाई स्वच्छ खानेपानी उपलब्ध गराउनुका साथै मलेसियाको पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनमा समेत सहयोग पुर्याउने कम्पनीले जनाएको छ । प्रस्तावित आयोजनाअन्तर्गत निर्माण […]