बोर्डको अनुरोध अस्वीकार गरेको टिचिङ स्वास्थ्य बिमा बन्द गर्ने अडानमै

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) माघदेखि स्वास्थ्य बिमा सेवा बन्द गर्ने अडानमै छ।