मध्यपूर्वमा अमेरिकी सैन्य ठेगानामा इरानको मिसाइल हमला

काठमाडौं– मध्यपूर्वमा तनाव थप चुलिएको छ। इरानको इस्लामिक क्रान्तिकारी गार्ड कोर (आईआरजीसी) ले कतार, कुवेत र इराकमा रहेका अमेरिकी सैन्य ठेगानामाथि मिसाइल हमला गरेको दाबी गरेको छ। आईआरजीसीले सामाजिक सञ्जाल एक्समा जारी वक्तव्यमा कतारको अल उदेइद एयर बेस, कुवेतको क्याम्पआरिफजान र इराकको हरिर एयर बेसलाई निशाना बनाइएको जनाएको छ। इरानको सरकारी समाचार एजेन्सी इरान स्टुडेन्टस न्युज एजेन्सीका अनुसार […]