२७ फागुन, काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको टिप्पणी गरेका छन् ।
बुधबार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरूबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग …
नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायले निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको भन्दै यसको जिम्मेवारी सिंगो सचिवालय टिमले लिनुपर्ने बताएका छन्।