नयाँ मन्त्रीहरू कहाँ बस्छन्, यस्तो छ भैंसेपाटी मन्त्री क्वार्टरको अवस्था (तस्बिरहरू)

फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन भएर अब नयाँ सरकार बन्ने प्रक्रियातर्फ मुलुक अघि बढ्दैछ।