पटक पटक जनताबाट पराजित नेताहरूले पार्टीको मुख्य जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्छः नरेश रोकाया
नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायले निर्वाचनमा पार्टीले अनपेक्षित पराजय व्यहोरेको भन्दै यसको जिम्मेवारी सिंगो सचिवालय टिमले लिनुपर्ने बताएका छन्।