अनेरास्ववियुका यी अनुहार जसले पाए एमालेबाट प्रत्यक्षको टिकट

नेकपा एमालेले प्रत्यक्षतर्फ टिकट टुंग्याउँदा विद्यार्थी राजनीतिबाट आएकाहरूलाई पनि छानेको छ।