इरानमा भएको ‘कालो वर्षा’ के हो र यो कति घातक छ ?

२७ फागुन, काठमाडौं । पछिल्ला दिनहरूमा इरानमा कालो वर्षाको चर्चा निकै चुलिएको छ। वास्तवमा यो के हो र कति खतरनाक हुन्छ भन्ने प्रश्न अहिले सर्वत्र उठिरहेको छ। फेब्रुअरी २८ देखि इरानमा सुरु भएको अमेरिकी र इजरायली …