आजका समाचार : निर्वाचनपछि कांग्रेस सभापति गुमनाम, प्रतिनिधिसभा बैठक बोलाउने तयारी, रविको चुनावी खर्च ९ लाख ८९ हजार, जेलबाट छुटे मनाङे र तेल भण्डार प्रयोग गर्न जी–७ तयार

दिनदिनै भिडियो सन्देश जारी गर्ने कांग्रेस सभापति थापा कता हराए ? सामाजिक सञ्जालमार्फत नियमित आफ्नो विचार सार्वजनिक गर्ने नेपाली कांग्रेसका सभापति गगन थापा पछिल्लो केही दिनयता गुमनाम जस्तै छन् । फागुन २१ को निर्वाचनसम्म दिनदिनै सामाजिक सञ्जालमा भिडियो, फोटो र टेक्स्टमार्फत सन्देश जारी गर्दै आएका सभापति थापा ४ दिनयता नदेखिएका हुन् । कांग्रेसभित्र र तत्कालीन […]