कांग्रेसले हिमाली जिल्लामा आज बेलुकीसम्म उम्मेदवार टुंगो लगाउने

नेपाली कांग्रेसले हिमाली जिल्लाहरूमा आज बेलुकीसम्म उम्मेदवार टुंगो लगाउने भएको छ।