काठमाडौँ – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन् । मैवाखोला गाउँपालिका–३ सांघुस्थित श्री नारायणी मावि “ख” मतदान केन्द्रमा बिहान ७ः१५ बजे पहिलो मतदान गरेका हुन् । उनले मतदानपछि संसदको स्थायित्व, बलियो र स्थिर सरकार, लोकतन्त्रको सुदृढ़ीकरण तथा संविधानको समयानुकूल संशोधन, जेनजी आन्दोलनका सकारात्मक भावनाको सम्बोधन लगायत बलियो राष्ट्र मार्फ़त राष्ट्रिय गौरब […]
काठमाडौँ – नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् । उनले कांग्रेस आफ्नो प्रतिज्ञापत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा […]
२१ फागुन, ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् ।
उनले महालक्ष्मी नगरपालिका–स्थित बोझेपोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ …
Baglung. Voting has begun in both constituencies of Baglung. Chief Election Officer Sita Sharma Adhikari informed that voting started at 7 AM this morning at all polling stations in the district.A total of 193,381 voters are registered across Baglung district, comprising 94,806 male and 98,574 female voters. Four thousand personnel, including election staff, police, and election police, have been mobilized for the election.There are 107 polling stations and 230 polling centers established in the district. One polling station was added and one polling center was reduced, resulting in 107 polling stations and 230 polling centers, due to factors such as...
२१ फागुन, झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् ।
पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा …