ललितपुर-२ मा पूर्वसञ्चारमन्त्री जगदीश खरेलद्वारा मतदान

२१ फागुन, ललितपुर । पूर्व सञ्चार तथा सूचना प्रविधी मन्त्री जगदीश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नं. २ मा मतदान गरेका छन् । उनले महालक्ष्मी नगरपालिका–स्थित बोझेपोखरीको महादेव मन्दिर मतदान केन्द्रबाट आज बिहान ठीक ७ …