काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन् । सभापति गगन थापालाई टक्कर दिन खड्कीले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसको सभापतिका लागि अर्का नेता किशोर सिंह राठोर पनि आकांक्षी छन् । गगन थापा पनि सभापतिको आकांक्षी हुँदा निर्वाचन हुने भएको छ । उम्मेदवारी दर्ता गराएपछि खड्किले कांग्रेस एक […]
२० असोज, काठमाडौं । कांग्रेसका सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।
खड्गीले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र कतिपय अवस्थामा कम्युनिस्ट पार्टीमा देखिने द्वधै चरित्रजस्तो अवस्था देखिएको …
२० असोज, काठमाडौं । जिल्ला अदालत काठमाडौंले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश उमेश लुइँटेलको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
आपत्तिजनक अभिव्यक्तिका कारण सांसद रचना खतिवडाको जाहेरीपछि प्रसाई पक्राउ …
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अंकले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ । त्यसैगरी फ्लोट सूचक […]