२० असोज, काठमाडौं । कांग्रेसका सभापतिका उम्मेदवार श्यामकृष्ण खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउन आफूले सभापतिमा उम्मेदवारी दिएको बताएका छन्।
खड्गीले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको र कतिपय अवस्थामा कम्युनिस्ट पार्टीमा देखिने द्वधै चरित्रजस्तो अवस्था देखिएको …