गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी दर्ता गराएका छन् । सभापति गगन थापालाई टक्कर दिन खड्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।  नेपाली कांग्रेसको सभापतिका लागि अर्का नेता किशोर सिंह राठोर पनि आकांक्षी छन् । गगन थापा पनि सभापतिको आकांक्षी हुँदा निर्वाचन हुने भएको छ ।  उम्मेदवारी दर्ता गराएपछि खड्किले कांग्रेस एक […]