सरकारले संघीय अनुदानमा कार्यरत शिक्षक, प्रारम्भिक बालविकास (इसिडी) सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने निर्णय गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकले पाउँदै आएको पारिश्रमिक अनुदान १० प्रतिशत वृद्धि गर्ने निर्णय गरेको हो। निर्णयअनुसार माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४३ हजार […]
RajdhaniDaily.com | काठमाडौं । एनसेल आजियाटाले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलमा नयाँ पल्स दर लागू गरेको छ। कम्पनीले मंगलबारदेखि १९८ वटा गन्तव्य मुलुकका लागि -
३ भदौ, काठमाडौं । भैरहवाबाट सवारी दुर्घटनामा परेका घाइते बोकेर काठमाडौंतर्फ आइरहेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गजुरी गाउँपालिका–५ स्थित वडा कार्यालय छेउमा सुरक्षासहित हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो …
काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन आदेश स्वीकृत गर्नेदेखि विद्यालय कर्मचारी र बाल विकास सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नेसम्मका ११ वटा निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक कन्ट्रोल सुधारसम्बन्धी परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने करिब २ अर्ब ७३ करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। त्यस्तै, […]
काठमाडौँ । रु. सत्र करोड ७९ लाखभन्दा बढी क्रिप्टोकरेन्सी कारोबार गर्ने चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेंग गत चैत १९ गते काठमाडौँको ठमेलबाट पक्राउ परे । रु. तीस लाख ४९ हजार ७३६ बराबरको क्रिप्टोकरेन्सी कारोबार गर्ने बांङ्लादेशी नागरिक २९ वर्षीय मोहम्मल शेहाबुल इस्लाम गत चैत ११ गते पक्राउ परे । यस्तै क्रिप्टोकरेन्सी कारोबारमा सङ्लग्न […]