विश्वमा करोडौँ मानिस पर्याप्त खाना नपाएर भोकमरी भोगिरहेका बेला ठूलो परिमाणमा खाद्यवस्तु फोहोरमा परिणत भइरहेको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का अनुसार सन् २०२५ मा करिब ६४ करोड ५० लाख मानिस अर्थात् विश्व जनसङ्ख्याको ७.८ प्रतिशतले भोकमरी भोगेका थिए। अर्कोतर्फ, संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)को ‘फुड वेस्ट इन्डेक्स रिपोर्ट २०२४’ अनुसार सन् २०२२ […]