रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु

१ कात्तिक, रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् । तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ …