तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन

झापा, ४ जेठ । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् । […]

सम्बन्धित सामग्री

घरघरबाट सुरु भयो फोहोरको वर्गीकरण

झापा – बिर्तामोड नगरपालिकाले स्रोतमै कुहिने र नकुहिने गरी दुई भागमा वर्गीकरण गरेर फोहोर सङ्कलन गर्न थालेको छ। नगरमा सङ्कलन भएको फोहोरबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यले स्रोतमै वर्गीकरण गरेर सङ्कलन गर्न थालिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेका अनुसार बिर्तामोडमा ११ वडा छन्। कुहिने र नकुहिने फोहोर सङ्कलनका लागि नगरपालिकाले सबै वडामा […]

फोहोरमैलाबाट बायोग्यास उत्पादन

झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु भएको छ । झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरेका हुन् । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्न शुरु गरेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा […]

फोहरबाट उत्पादित ग्यास पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु …

दमकमा फोहोरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहोरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहोर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो ।वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको रु पाँच करोड ८८ लाख र बाँकी नेक्सट इरा इनर्जीको लगानी छ । प्लान निर्माण भइसकेपछि सञ्चालनका लागि सरकारले सहयोग नगरेको इनर्जीका सञ्चालक युवराज घिमिरेले ब

दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित प्लान्टमा केन्द्रको […]

दमकमा फोहरबाट ग्यास उत्पादन, पाइपलाइन नहुँदा वितरण हुन सकेन

दमक – झापाको दमकमा फोहरबाट ग्यास उत्पादन भए पनि पाइप लाइन बन्न नसक्दा उपभोक्ताले प्रयोग गर्नबाट बञ्चित भएका छन् । दमक नगरपालिका–२ मा नेक्स इरा इनर्जीले फोहर प्रशोधन गरी ग्यास उत्पादन गरेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा निर्मित यो प्लान्टबाट दैनिक ८४ केजी बायोग्यास उत्पादन हुन्छ । रु २० करोड ५८ लाखमा निर्मित […]

प्रदूषित पानीबाट बायोग्यास उत्पादन गरिने

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले नगरका दुईवटा वडाबाट निस्कने दिसाजन्य लेदो तथा प्रदूषित पानी प्रयोग गरी बायोग्यास उत्पादनलाई निरन्तरता दिने भएको छ। नगरपालिकाले वडा नम्बर–४ र ५ बाट निस्कने दिसाजन्य लेदो र प्रदूषित पानीको व्यवस्थापन गरी बायोग्यास उत्पादन गर्न सङ्घीय सरकारको आर्थिक सहयोग तथा इन्भारोमेन्ट एन्ड पब्लिक हेल्थ अर्गनाइजेसन (एन्फो) प्राविधिक सहयोगमा वडा नम्बर–५ श्रीखण्डपुरस्थित ढल प्रशोधन केन्द्रको मर्मत सुरु गरेको हो।

त्रिशुली अस्पतालमा अस्पतालजन्य फोहोरबाट बायोग्यास उत्पादन

गर्भवती महिलाहरूलाई सुत्केरी गराउदा निकस्ने प्लासेन्टा, अन्य मानव अंग, खेर गएका खानेकुरा र अन्य सड्ने गल्ने फोहरबाट अस्पतालमा बायोग्यास प्लान्ट जडान गरी ग्यास उत्पादन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले बताए।

रत्नर्पाकको सार्वजनिक शौचालयबाट बायोग्यास निकालिने

३ मंसिर, काठमाडौं । रत्नपार्कमा रहेको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गरिने भएको छ । काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयको मलमुत्र सदुपयोग गर्ने गरी बायोग्यास प्लान्ट राख्न लागेको हो । शौचालय दिवसको अवसरमा मेयर विद्यासुन्दर शाक्यले प्लान्टको शिलान्यास गरे । एरोशान नामक संस्थासँगको सहकार्यमा झण्डै ६ लाख रुपैयाँ खर्चिएर प्लान्ट निर्माण गर्न लागिएको …