झापाको कनकाई नगरपालिका–२ सुकेडाँगीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु भएको छ । झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहोरमैलाबाट बायोग्यास उत्पादन शुरु गरेका हुन् । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर झापाको कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले फोहोरमैलाबाट बायोग्यास उत्पादन गर्न शुरु गरेको कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा […]