अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चिकित्सक र प्रहरी अधिकृतसहित चारजनाको मृत्यु एजेन्सी 26 mins ago 0 20/11/2018 न्युयोर्क, ४ मंसिर । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । सो घटनापछि उनले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । नाम नखुल…