काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ९५, आलु […]
इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो। यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा गर्दै छ । बागमती, विशेष र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा दिउँसो १२ बजे भृकुटीमण्डमा हुने सभालाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेकपाका अनुसार नेताकार्यकर्ताहरू सुनधारा, न्युरोड, रत्नपार्कमा जम्मा भएर बागबजार, पुतली सडक, पद्मोदय मोड हुँदैन भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । सभामा ५० […]
Kathmandu, Dec 20: The percentage of inclusive groups in the proportional representation system for the upcoming elections will now be determined as per the latest census. This has been possible after the introduction of House of Representatives Member Election (First Amendment) Ordinance, 2082.President Ramchandra Paudel issued the Ordinance on Friday on the recommendation of the Council of Ministers pursuant to Article 114 (1) of the Constitution.The Government had recommended amending Schedule 1 of the House of Representatives Member Election Act, 2074 BS based on the percentage of the population of Dalits, Indigenous Peoples, Khas Aryas, Madhesis, Tharu, and Muslims as...