ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आइतबारको चुनावी नतिजाको विरोध गरिरहेका ट्रक चालकहरूलाई सडक खाली गर्न र अन्यत्र विरोध प्रदर्शन गर्न अपील गरेका छन्। बोल्सोनारोका वामपन्थी प्रतिद्वन्द्वी लुलाले चुनाव जितेको घोषणा गरेपछि अति दक्षिणपन्थी राष्ट्रपतिका समर्थकहरूले ब्राजिलभरि सयौं सडक अवरोधहरू खडा गरेका छन्।बोल्सोनारोले सडक अवरुद्ध गर्नु “वैध“ विरोधको अंश नभएको बताए । उनले मानिसहरूलाई प्रदर्शनका अन्य तरिकाहरू छनौट गर्न प्रोत्साहित गरे ।यसैबीच ७७ वर्षीय लुलाले आफूलाई मतदान गर्ने मात्र न