एजेन्सी, ६ साउन । यदि खाली पेटमा फलफूल खानुहुन्छ भने होसियार हुनुहोस्, किनकि यसले तपाईको स्वास्थ्यलाई बिगार्छ । फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर फलफूल गलत समयमा खानु रोगको पर्व हो । आहारविज्ञको अनुसार खाली पेटमा केही फलफूल खाँदा फाइदा भन्दा बढी हानि हुन्छ। तिनीहरूलाई खाली पेटमा नखानुहोस्। सुन्तला र मौसम जस्ता फलफूलमा भिटामिन सीको […]