‘अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन) को खाली सिलिन्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा  धेरै सिलिन्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिन्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिन्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले उद्योग व्यवसायी र सरोकारवालाले त्यस्ता सिलिन्डर अस्पताललाई उपलब्ध गराउ

सम्बन्धित सामग्री

शिवम सिमेन्टको हेटौडा अस्पताललाई सहयोग

शिवम सिमेन्टले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई १ सय ९० थान अक्सिजन सिलिण्डर दिएको छ । कोभिडको दोस्रो लहरसँगै अक्सिजन अभावलाई कम गर्न उद्योगले सिलिण्डर दिएको हो ।उद्योगले हेटौडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजन दिएको हो । यो बाहेक उद्योगले ३० थान मेडिकल […]

हटौंडा अस्पताललाई शिवम् सिमेन्ट्सको सहयोग

शिवम् सिमेन्ट्स लिमिटेडले वागमती प्रदेशको हेटौडास्थित मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरु उपलब्ध गराएको छ । जस्तै १२० थान अक्सिजन भरिएका अक्सिजन सिलिण्डिर, ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्म्ाा १९० थान, ३० …

उदयपुर अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर

अक्सिजनको अभावमा देशका बिभिन्न अस्पतालमा कोभिड संक्रमितको अकालमै ज्यान गईरहेका बेला उदयपुर अस्पतालले ४१ थान सिलिण्डर प्राप्त गरेको छ । जिल्ला प्रहरीले संकलन गरेको २४ थान खाली र १७ थान भरी अक्सिजन सिलिण्डर जिल्ला अस्पताललाई आईतबार बुझाएको हो ।...

दोलखा प्रहरीको सक्रियतामा ५८ अक्सिजन सिलिण्डर संकलन

जिल्ला प्रहरी कार्यालय दोलखाले ५८ वटा अक्सिजन सिलिन्डर संकलन गरेर जिल्ला अस्पताल दोलखालाई हस्तान्तरण गरेको छ ।  कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरमा अक्सिजन अभावका कारणले मानिसहरुको मृत्यु हुन थालेपछि प्रहरीले जिल्ला भरमा २७ वटा भरिएका र ३१ वटा खाली गरि ५८ वटा सिलिन्डर संकलन गरेर जिल्ला अस्पताललाई हस्तान्तरण जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए ।    सुरक्षाकर्मी र स्वास्थ्यकर्मी अग्रभागमा रहेर कोरोना बिरुद्धको लडाईमा छन । आफ्नो र प...

प्रहरीले बटुल्यो ६७ वटा अक्सिजन सिलिण्डर, ४० वटा अस्पताललाई हस्तान्तरण

मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेले अक्सिजन नभएर संकटमा परेका विरामीहरुको तत्काल उपचारमा सहज बनाउने उदेश्यले जिल्लाका विभिन्न स्थानमा खाली रहेका अक्सिजन सिलिण्डरहरु संकलन गर्ने कार्य तिब्र बनाएको छ । संकलित सिलिण्डरहरु जम्मा गरी अक्सिजन भरेर प्रहरी कार्यालयले अस्पतालमा पु¥याउन शुरु गरेको छ । ‘बुधबार राति ११ बजे बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा […]

अक्सिजन सिलिण्डर खोजी गर्दै प्रहरी

भक्तपुर : कोरोना संक्रमितको उपचारमा अक्सिजनको अभाव हुन थालेपछि भक्तपुर प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको छ। गत बिहीबार राति अक्सिजन अभावमा भक्तपुरको एक निजी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएपछि प्रहरी अक्सिजन व्यवस्थापनमा जुटेको हो।यही क्रममा प्रहरीले हालसम्म २० वटा अक्सिजनसहित सिलिण्डर र ७५ वटा खाली सिलिण्डर संकलन गरी विभिन्न अस्पताललाई उपलब्ध गराएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित भक्तपुर इन्टरनेसनल अस्पताललाई १२, भक्तपुर अस्पतालला

अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आग्रह

स्वास्थ्य तथा जनंख्या मन्त्रालयले अक्सिजनको खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयले अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफ़ै राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर राख्ने भएकोले […]

घरमा भएका अक्सिजनका खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउनुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खाली प्राणवायु (अक्सिजन)को खाली सिलिण्डर अस्पताललाई उपलब्ध गराउन आह्वान गरेको छ । मन्त्रालयका अनुगमनका क्रममा धेरै सिलिण्डर खाली आफैं राख्ने पाइएकोले यस्ता खाली सिलिण्डर अस्पतालमा कोभिड–१९ का सङ्क्रमितको उपचारका लागि उपलब्ध गराउन अनुरोध गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अनुगमनका क्रममा सिलिण्डर खाली राख्ने र भरेर पनि भण्डारण गरेर …