काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको जथाभावी निर्णय रोक्दै संविधानको बाटोमा डोर्याउने काम गरेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशले संविधानमाथिको प्रहारलाई सही बाटोमा लौजान ओलीलाई ‘करेक्सन’ गरेको बताए ।
मन्त्रिपरिषद् विस्तारको आ…