सल्यान र दाङको सीमा नजिक जिप दुर्घटना, एकजनाको मृत्यु

दाङ – सल्यान कालिमाटीबाट दाङको तुलसीपुरका लागि छुटेको मे १ ज ५३२ जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै ज्यान गएको छ । सल्यान र दाङको सिमाना नजिकै बबई गाउँपालिका ३ ठाडोखोला एक्लेवरमा जिप दुर्घटनामा परेको कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १२ जना घाइते भएका छन्, चारजनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका […]

सम्बन्धित सामग्री

सल्यानमा जिप दुर्घटना हुँदा भाइको मृत्यु, दाजु सामान्य घाइते

सल्यान, २२ चैत्र । सल्यानमा आज जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीबाट १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी शारदा नगरपालिका–१ दारिमचौरका युवक नारायण वलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सामान्य घाइते […]

सल्यानमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सल्यान : सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान जिल्लाको शारदा नगरपालिका- १ दारिमचौरमा दारिमचौरबाट श्रीनगरबाट आउँदै गरेको भे १ ज ३३६ न जिप दुर्घटना भएको हो। दुर्घटनामा परी शारदा नगरपालिका – १ दारिमचौर निवासी १८ वर्षीय नारायण ओलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइते ओलीको श्रीनगर स्थित कर्णाली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।गाडी सडकबाट करिब १५ मिटर तल खसेको

दाङमा जिप दुर्घटना हुँदा ३ को मृत्यु

दाङ । हिजो साँझ दाङको राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ सिरखोलामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिकाका ४८ वर्षिय प्रेमप्रकाश शर्मा, ४६ वर्षिय साउनी घर्ती र सोही ठाउँकै २५ वर्षिय लालमति खड्का रहेका छन् । दुर्घटनामा परी १३ जना गम्भिर घाइते भएका छन् । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै […]

दाङमा जिप दुर्घटना, एक जनाको मृत्यु, ११ घाइते

तुलसीपुर– सल्यानको कालीमाटीबाट दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको यात्रुबहाक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय हंसपुरका प्रहरी प्रमुख सई टीका महतराका अनुसार दाङको बबई गाउँपालिकातर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको जिप दुर्घटनामा परी सल्यान कालीमाटी गाउँपालिका–३ का गाडीधनी अन्दाजी ४० बर्षीय देवबकादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो । […]

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यान– सल्यानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती राजमार्गको मुलपानीमा जिप दुर्घटना हुँदा स्यानको बागचौर नगरपालिका–१ थारमारेका १८ वर्षीय आशिष बस्नेतको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका बस्नेतको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरिक्षक अर्जुन पौडेलले जानकारी […]

जिप दुर्घटनामा एकजनाको मृत्यु

दाङ : दाङमा जिप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दाङको तुलसीपुरदेखि सल्यान जाँदै गरेको रा १ ज ८२२ नम्बरको जिप शुक्रबार दिउँसो सवा ३ बजेतिर तुलसीपुर ३ पैयाखोरेमा दुर्घटना हुदाँ कपुरकोट गाउँपालिका ४ गारापानीकी २० वर्षीया गीता बुढाथोकी को घट्नास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। ...

जिप दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

सल्यान : शारदा नगरपालिका–१३ डाँगीमोडमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । मृत्यु हुनेमा बागचौर नगरपालिका–१० पिपलनेटाका ५५ वर्षीया हुकुमी बिक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। यस्तै, घाइतेमा बागचौर–१० पिपलनेटाक...

सल्यानमा जिप दुर्घटना, २ जनाको मृत्यु ,१८ घाइते

सल्यान, कात्तिक १५ – सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ८...