घर कर्जाको सीमा एक करोड वृद्धि

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्‍याइएको हो। नयाँ घर बनाउँदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष […]