संघीय नमुना युवा संसदको प्रधानमन्त्रीमा खनाल र सभामुखमा शर्मा निर्वाचित

राष्ट्रिय युवा परिषद्‌द्वारा सञ्चालित संघीय नमुना युवा संसद २०८२ को नमुना युवा प्रधानमन्त्रीमा भक्तपुरका विजय खनाल र नमुना युवा सभामुखमा बाँकेका विवेक शर्मा निर्वाचित भएका छन् ।