अस्ट्रेलियामा पछिल्लो समयमा देखिएको शिक्षकको अभाव पूरा गर्न रास्ट्रिय कार्ययोजना ल्याइने भएको छ । केन्द्रीय सरकारका शिक्षामन्त्री तथा अन्य राज्य तथा टेरिटोरीका शिक्षामन्त्रीले समस्या समाधान गर्न राष्ट्रिय कार्य योजना ल्याउने सहमति जनाएका हुन् ।