टोकियो– अमेरिकाले टोकियो ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलतर्फ कास्य पदक जितेको छ। बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई ४–३ गोलले हरायो।अमेरिका चार पटकको स्वर्ण पदक विजेता हो। उसले सन् १९९६, २००४, २००८ र २०१२ को ओलम्पिकमा महिला फुटबलतर्फ स्वर्ण जितेको हो। २००० को संस्करणमा जितेको अमेरिका चार वर्षअघि भएको रियो ओलम्पिकमा भने सेमिफाइनल पनि […]