मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो कन्काकाफको उपाधि

काठमाडौं : कन्काकाफ फुटबलको उपाधि अमेरिकाले जितेको छ। अमेरिकाको नेभादास्थित एलिजेन्ट रंगशालामा केहीबेर अघि सकिएको खेलमा अमेरिकाले मेक्सिकोलाई १–०ले हराएको हो। खेलमा निर्धारित समयसम्म कुनै पनि टोलीले गोल हुन नसकेपछि आधा घण्टा थप गरिएको छ। खेलको १ सय १८ औं मिनेटमा अमेरिकाका लागि माइल्स रोविन्सनले गरेको गोल नै निर्णायक बन्यो। खेलमा मेक्सिकोले अमेरिकामाथि दबाब बनाएर खेले पनि गोल गर्न सकेन। मध्य अमेरिकी, उत्तर अमेरिकी तथा क्यारेबियन देशहरुको ठूलो फुटबल प्रतियोगिताका रुपमा कन

सम्बन्धित सामग्री

चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप

काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो।  अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।

मेक्सिकोलाई हराउँदै अमेरिकाले जित्यो नेसन्स लिगको उपाधि

२४ जेठ, काठमाडौं । अमेरिकाले कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि जितेको छ । क्रिस्टियन पुलिसिकले अतिरिक्त समयमा निर्णायक गोल गरेपछि अमेरिकाले मेक्सिकोलाई ३–२ गोलले पराजित गर्दै कोन्काकाफ नेसन्स लिग फुटबलको उपाधि चुमेको हो । अमेरिकाले दुई पटक पछि परेको स्थिति उल्टाउँदै खेल आफ्नो पक्षमा पा¥यो । कोलोराडोमा सोमबार भएको फाइनलमा निर्धारित समयको खेल २–२ को […]