प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संविधानलाई धुजाधुजा पारियोः प्रथम राष्ट्रपति डा. रामवरण यादव (भिडिओसहित)

काठमाडौं, असोज ३ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले सत्ताको छिनाझप्टीमा लागेर प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई धुजाधुजा पारिएको बताएका छन् । सातौं संविधान दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै प्रथम राष्ट्रपति डा. यादवले जनताको निरन्तर पहरेदारी भयो भने यो […]

सम्बन्धित सामग्री

पूर्व राष्ट्रपति यादव नयाँ दिल्लीमा

काठमाडौं, २ फागुन । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारतमा छन् । पूर्व राष्ट्रपति यादव निजी कामले यसपालि नयाँ दिल्ली गएका हुन् । भारतस्थित् नेपाली दूतावासमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पूर्वराष्ट्रपति यादवलाई स्वागत गरेका छन् । राजदूत शर्माले पनि यादव निजी कामले भारत गएको उल्लेख गरेका छन् ।

पेट स्क्यान गर्ने मेसिन ल्याउने तयारीमा क्यान्सर अस्पताल

नेपालमा प्रथम राष्ट्रपति डा रामवरण यादव पेट स्क्यानका लागि भारत गएर फर्किएपछि नेपालमा सरकारी अस्पतालमा पेट स्क्यान मेसिन सञ्चालन गर्न चासो दिएका थिए। तर तत्कालीन समयमा सरकारले यहाँ मेसिन खरिदका लागि बजेट विनियोजन गरे पनि कामले पूर्णता भने पाउन सकेन।

पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरुको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा यादवलाई आफूहरुको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो …

सहमहामन्त्री पराजित भएपछि धनुषा कांग्रेसमा विवाद

धनुषा - नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव पराजित भएपछि धनुषा कांग्रेसमा विवाद उत्पन्न भएको छ । पराजित भए लगत्तै सहमहामन्त्री यादवले पूर्व राष्ट्रपति डा. रामवरण यादव र उहाँका छोरा डा. चन्द्रमोहन यादवले रघुवीर महासेठसँग मिलेर चुनाव हराएको आरोप लगाउनुभएको छ। उहाँले कांग्रेसीहरुलाई रघुवीरको पक्षमा मतदान गर्न लगाएको प्रमाण समेत आफूसँग रहेको दाबी गर्नुभएको छ । डा. चन्द्रमोहन धनुषा कांग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । धनुषा चुनाव क्षेत्र नम्बर ४ मा नेकपा एमालेका सचिव महासेठसँग यादव १ सय २४ मतान्तर पराजित हुनुु...

पूर्व राष्ट्रपति यादव नयाँ दिल्लीमा

काठमाडौं, २७ कार्तिक । पूर्व राष्ट्रपति डा. रामवरण यादव नयाँ दिल्ली पुगेका छन् । निजी भ्रमणको रुपमा नयाँ दिल्ली पुगेका यादवलाई भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले स्वागत गरेका छन् । यादव कति दिन भारतमा बस्छन् ? भन्ने पनि खुलेको छैन् । स्वास्थ्य चेकजाँचको लागि उनी भारत पुगेको हुनसक्ने चर्चा छ । नेपालमा आम […]

पूर्वराष्ट्रपति डा यादवद्वारा विद्यालय भवन शिलान्यास

काठमाडौँ,५ असोज । पूर्व राष्ट्रपति डा रामवरण यादव जनकपुरधामस्थित सरस्वती नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन शिलान्यास गर्दै । तस्बिर : चन्द्रदेव साह/रासस

अन्तर्राष्ट्रिय शैक्षिक अवार्ड प्रदान

चौधौं अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा.एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ । डा.यादवका नाममा प्रेसिडेन्ट इन्टरनेशनल एजुकेसन अवार्ड र कलामका नाममा आउटस्ट्याण्डिङ इन्टरनेशनल एजुकेसन अवार्ड प्रदान गरिएकोे हो ।नेपालसहित विभिन्न मुलुकका शिक्षाकर्मी, विज्ञ, प्रधानाध्यापक, शिक्षासेवी   शिक्षा पत्रकारलाई सो सम्मान प्रदान गरिएको हो । भारतको हिमाक्षरा संस्था र ने

सरकारबाट राष्ट्रघाती काम भयो : पूर्वराष्ट्रपति डा.यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव चुरे संरक्षण अभियानका सर्जक हुन् । उनी राष्ट्रपति भएकै बेला राष्ट्रपति चुरे संरक्षण अभियान सुरु भएको हो । यो कार्यक्रमलाई सरकारले पछिसम्म निरन्तरता दिँदै आएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार जारी गरेको विनियोजन अध्यादेश (बजेट) मा ढुंगा, गिटी बालुवा निकासी गरेर व्यापार घाटा कम गर्ने उल्लेख गरेको देखेपछि पूर्वराष्ट्रपति यादव चुरेको संरक्षणलाई लिएर चिन्तित बनेका छन् ।अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गरेको बजेटको १९९ नम्बर बुँदामा ढुंगा गिटी बाल

मैले तीनपल्ट सेना बचाएको छु : डा. रामवरण यादव

उदाउँदो नेपाली गणतन्त्रको सर्वोच्च प्रतीकका रूपमा शीतल निवासमा सात वर्ष बिताएका पहिलो राष्ट्रपति डा. रामवरण यादव यतिखेर