बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यतिवेला स्वास्थ्यकर्मीहरू आन्दोलनमा छन् । शिक्षण अस्पतालमा आन्दोलनको अवस्था सिर्जना हुनु अवश्य पनि दुर्भाग्यपूर्ण हो । तर, कुनै संस्था त्यसकै नेतृत्वका कारण कमजोर हुँदै...
काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समाधान गर्नका लागि स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ । सम्झौतापत्रमा बिरामीको चापलाई हेरेर डिजिटल एक्सरे मेसिन […]
काठमाडौं, फागुन ४ । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ। प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरी […]
वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ।प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले माघ ११ गते उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च
काठमाडौँ– धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान उपमहानगरपालिका १९ की ३४ वर्षीया महिलाको उपचारका क्रममा बुधबार राति करिब सवा ८ बजे मृत्यु भएको हो। उच्च रक्तचापको समस्याबाट पीडित महिलामा असार २९ गते आरडिटी परिक्षणका क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको […]
असार २३ भित्र अधिकार सम्पन्न वार्ता टोली गठन नगरे सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेर्ने चेतावनी दिएका बिपी प्रतिष्ठान धरानका आन्दोलनकारी त्यसबाट पछि हटेका छन्।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत मेडिकल, डेन्टल, नर्सिङ, नन मेडिकल फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन्।
शृंखलाबद्ध रूपमा भइरहेको अनियमितता र भ्रष्टाचारलाई व्यवस्थापनले मलजल गर्ने काम गरेको भन्दै बिपी प्रतिष्ठान सुधार सञ्जाल गठन गरेर नागरिक समाज आन्दोलनमा उत्रिएको छ । महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक डा.राजेन्द्र...