नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र

गत पुस १८ गते नेपाल बैंक लिमिटेडले वेबमा आधारित केन्द्रिकृत कोर बैंकिङ सोलुसन (सीबीएस) राख्न आशयपत्र माग गर्‍यो । कोर बैंकिङ सोलुसनको आपूर्ती र स्थापना गर्न बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आशयपत्र माग गरेको थियो ।  तर नेपाली कम्पनीलाई प्रतिस्पर्धाबाट अल्ग्याउने गरी आशयपत्र मागिएको छ । आशयपत्रमा नेपाली कम्पनीले आवेदन दिन पाउने भएपनि घुमाउरो भाषामा स्वदेशी आईटी...

सम्बन्धित सामग्री

विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रको सुझाव

१६ फागुन, काठमाडौं । विद्युतीय व्यापार विधेयकमा जेल सजायको प्रावधान नराख्न निजी क्षेत्रले सुझाव दिएका छन् । नेपाल उद्योग परिसंघ, अमेरिकन चेम्बर अफ कमर्स नेपाल र नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस् कम्पनीले विद्युतीय व्यापार विधेयकमा गरिनुपर्ने सुधार सम्बन्धी सुझाव सरकार र संसदीय समितिमा पेस गरेका हुन् । विधेयकमा दुई वर्षदेखि तीन वर्षसम्मको कैद […]

२५ वर्षपछि सरकारको स्वामित्वमा आउने प्रावधान हटाइयो

दूरसञ्चार प्राधिकरणले दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकबाट ‘२५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउने’ प्रावधान हटाएर त्यसलाई पुनः सञ्चार मन्त्रालयमा पठाएको छ।...

प्रहरीको पाठ्यक्रम समावेशी प्रावधान बमोजिम परिमार्जन गरिँदै

नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ …

निजी अस्पतालहरु मर्ज गर्ने प्रावधान लागू गर्न माग

निजी अस्पतालहरुको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)ले निजी अस्पतालहरुको स्तरोन्नती र मर्जको प्रावधान लागू गर्न माग गरेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै प्रदर्शन

काठमाडौँ- संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण प्रावधान रहेको भन्दै द्वन्द्व पीडित समुदायले काठमाडौँमा प्रदर्शन गरेका छन् । उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्याय हुने गरी कानून बनाउनुपर्ने उनीहरूको माग छ । काठमाडौँको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरूले ऐन संशोधन […]

नागरिकतामा ७ वर्षे प्रावधान हटाएकोमा एमालेको विरोध

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नेपाली नागरिकसँग विवाह गरी आउने विदेशीहरुलाई नागरिकता दिनका लागि ७ वर्षे प्रावधान हटाएकोप्रति विरोध गरेको छ।शुक्रबार प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफाबार छलफलको क्रममा संशोधन प्रस्ताव राख्दै एमाले सांसदहरुले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिन ७ वर्षे प्रावधान राख्नुपर्नेमा जोड दिएका हुन्।एमाले सांसद खगराज अधिकारीले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गर्दा अन्य सबै अधिकार पाउने तर नागरि

वैवाहिक अंगीकृत नागरिकताको प्रावधान कठोर बनाउनुपर्छ : सांसद चौधरी

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको सामान्य छलफलमा भाग लिँदै सांसद चौधरीले वैवाहिक अंगिकृत नागरिकहरुलाई सात वर्षे प्रावधान हटाएकोप्रति आपत्ति जनाउनुभयो ।

धितोपत्र कारोबारमा बिक्रीतर्फ समेत ‘एओएन’को प्रावधान हट्यो

१६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन् (एओएन) फिचर हटाएको छ । लगानीकर्ताले आन्दोलनका दौरान यस्तो प्रावधान हटाउन माग गरेका थिए । सोही अनुसार नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो । यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो । खरीद तथा बिक्रीमा एओएन अप्सन […]

विदेशबाट नेपाल आउनेहरुका लागि कोभिड रोकथाम सम्बन्धी सबै प्रावधान खारेज

कोरोना भाइरस संक्रमणमा आएको न्यूनतासंगै नेपाल आउन दुई वर्ष अघिबाट लागू गरिएका कोभिड संकट रोकथाम तथा नियन्त्रण सम्बन्धी सबै प्रावधान खारेज गरिएको छ । अध्यागमन विभागले नयाँ ट्राभल एडभाइजरी गर्दै कोरोना संक्रमणा रोकथाम सम्बन्ध सम्पूर्ण प्रावधान खारेज गरेको हो । अब विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने छैन । यस्तै विदेशबाट नेपाल आउँदा कोरोना परीक्षणको …