धितोपत्र कारोबारमा बिक्रीतर्फ समेत ‘एओएन’को प्रावधान हट्यो

१६ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार बिक्रीतर्फको अल अर नन् (एओएन) फिचर हटाएको छ । लगानीकर्ताले आन्दोलनका दौरान यस्तो प्रावधान हटाउन माग गरेका थिए । सोही अनुसार नेपाल धितोपत्र बोर्डले यो व्यवस्था हटाउन निर्देशन दिएको थियो । यसअघि खरिदमा समेत रहेको एओएन प्रावधान विरोधपछि हटाइएको थियो । खरीद तथा बिक्रीमा एओएन अप्सन […]