काठमाडौं, ११ असार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकजुट भइसकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एक भई उनीहरुले नेकपाको फरक खेमा बनाई शक्तिबाँडफाँड पनि गरेका थिए । जस अनुसार प्रचण्ड र नेपाल दुवै अध्यक्ष भएका थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि […]