नयाँ वर्षमा औद्योगिक क्षेत्र लोडसेडिङ मुक्त हुँदै

नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा हुँदै आएको लोडसेडिङ नयाँ वर्ष २०७५ को पहिलो महिनामै अन्त्य गर्ने तयारी भइरहेको बताएको छ।

सम्बन्धित सामग्री

भारतमा विद्युत बेचेर प्राधिकरणले एक महिनामै कमायो एक अर्ब ७२ करोड

काठमाडाैँ- गरे के हुँदैन? केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो। बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो। नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए। औद्योगिक क्षेत्र ध्वस्त थियो। नेपालमा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज लिनु नै सबैभन्दा उत्तम विकल्प हुन्थ्यो। […]

बिजुली बेचेर प्राधिकरणले एक महिनामा कमायो एक अर्ब ७२ करोड

गरे के हुँदैन । केही वर्ष अघिसम्म नेपाल आफैँ चरम लोडसेडिङमा थियो । बिजुली खरिद गरेर ल्याउँदासमेत दैनिक १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । प्राधिकरणभित्र मौलाएको अराजकता नियन्त्रण हुनुको साटो थप विस्तारित भएको थियो । नागरिक चरम अँध्यारोमा बस्न बाध्य थिए । औद्योगिक क्षेत्र ध्वस्त थियो । नेपालमा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज लिनु […]

वीरगन्जका औद्योगिक क्षेत्र संकटग्रस्त अवस्थामा

वीरगन्ज । मुलुकको पुरानो औद्योगिक कोरिडोर क्षेत्र अहिले नराम्ररी प्रभावित हुन थालेको छ । कोरोनाको नकारात्मक असरपछि पुनः लयमा फर्कन थालेको यो कोरिडोर क्षेत्र हरेक दिनको लोडसेडिङ र बढ्दो ट्रिपिङ समस्याका कारण नराम्ररी प्रभावित भएको छ । अहिले यो औद्योगिक कोरिडोर क्षेत्रका उद्योग प्रतिष्ठान आफ्नो क्षमताको २५÷३० प्रतिशत मात्र सञ्चालन रहेको वीरगन्ज उद्योग वाणिज्य संघले […] The post वीरगन्जका औद्योगिक क्षेत्र संकटग्रस्त अवस्थामा appeared first on राजधानी राष्ट्रिय दैनिक.

अघोषित लोडसेडिङले औद्योगिक क्षेत्र संकटमा

काठमाडौं । नेपाल लोडसेडिङमुक्त घोषणा भएको चार वर्ष पूरा हुनै लाग्दा फेरि अघोषित लोडसेडिङ सुरु भएको छ । अनियमित विद्युत आपूर्तिका कारण औद्योगिक क्षेत्रमा संकट उत्पन्न भएको भन्दै निजी क्षेत्र सम्बद्ध व्यवसायीले विरोध गरेका छन् । कोरोना महामारीले दुई वर्षदेखि थलिएको औद्योगिक क्षेत्र लयमा फर्कनै लागेको बेला अकस्मात् विद्युत कटौतीका कारण यस क्षेत्रको अवस्था झन् […]

औद्योगिक क्षेत्रमा बढ्यो अघोषित लोडसेडिङ

काठमाडौं, चैत १४ । अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ। विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक(डेढ घण्टा […]

१४ घण्टासम्म अघोषित लोडसेडिङ

अन्तर्राष्ट्रिय परिस्थितिलाई कारण देखाउँदै नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय औद्योगिक क्षेत्रमा लोडसेडिङको समय बढाउँदै लगेको छ। अघोषित लोडसेडिङका कारण हेटौँडा औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका उद्योगहरूको उत्पादन प्रभावित भएको छ।विद्युत् प्राधिकरणले लोडसेडिङको समय बढाएसँगै उद्योगहरूको दैनिक उत्पादनमा कटौती भएको हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ। अघिल्लो सातासम्म दैनिक एक-डेढ घण्टा लोडसेडिङ हुँदै आएकोमा शनिबार यता औद्योगिक क्षेत्रका उद्योगहरूले १४ घण्टासम्म लोडसेड

अाजदेखि देशभरकाे लोडडसेडिङ हट्याे, औद्योगिक क्षेत्र पनि लोडसेडिङ मुक्त

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको पनि लोडसेडिङ अन्त्य भएको बताएका छन् । लामो समयको प्रयासपछि औद्योगिक क्षेत्रको लोडडसेडिङ पनि हटेको उनले बताएका हुन् ।    ‘नेपाल विद्युत ...

आजदेखि बाईबाई लोडसेडिङ

अर्जुन पाेख्रेल/उज्यालाे ।  काठमाडौं, वैशाख ३१ – नेपाल विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ अन्त्य भएको दाबी गरेको छ । औद्योगिक क्षेत्र...